प्रहरीका चारजना डिआईजी एआईजीमा बढुवा, को को परे ?

प्रहरीका चारजना डिआईजी एआईजीमा बढुवा, को को परे ?

बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • प्रहरीका चारजना डिआईजी एआईजीमा बढुवा, को को परे ?

    काठमाडौं । सरकारले नेपाल प्रहरीका चारजना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चारजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । 

    बैठकले प्रहरी नायब महानिरीक्षकहरू सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विश्वकर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij