२३ सयले बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

२३ सयले बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • २३ सयले बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं ।  स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु दुई हजार ३०० र चाँदीमा रु ४० ले बढेको छ ।

     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ । 

    शुक्रबार एक तोला सुन रु एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१० मा क्रयविक्रय भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij