अर्थमन्त्री पौडेल  र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

अर्थमन्त्री पौडेल  र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • अर्थमन्त्री पौडेल  र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरसँग शिष्टाचार भेटवार्ता भएको छ । 

    सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।

    f3.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij