यसरी हेर्नुहोस् डिभीको रिजल्ट

यसरी हेर्नुहोस् डिभीको रिजल्ट

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • यसरी हेर्नुहोस् डिभीको रिजल्ट

    काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२६ को नतिजा सार्वजनिक गरेको छ । शनिबार राति पौने १० बजेतिर नतिजा प्रकाशित भएको हो ।

    डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij