पेट्रोल, डिजल,मट्टीतेल र हवाई इन्धनको मूल्य घट्याे, अब कति पर्छ ?

पेट्रोल, डिजल,मट्टीतेल र हवाई इन्धनको मूल्य घट्याे, अब कति पर्छ ?

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • पेट्रोल, डिजल,मट्टीतेल र हवाई इन्धनको मूल्य घट्याे, अब कति पर्छ ?

    काठमाडौं । पेट्रोल, डिजल,मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहिवार बिहानदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो । 

    निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य ४ रुपैयाँले घटेको छ । एपी ग्यासकाे मुल्य घटेर आएपनि यसअघि देखिनै घाटा भएकाले मूल्य यथावत राखिएको छ ।

    No description available.

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij