काठमाडौं । नागरिक उन्मुक्ति पार्टी(नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
कमलादीस्थित प्रज्ञा भवनबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जनमत पार्टी र नागरिक उन्मुक्तिबीच बुधबार एकता गर्ने तयारी थियो । त्यसकै लागि चौधरी कमलादी पुगेका थिए

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij