संघीय संसद्को बजेट अधिवेशन सुरु

संघीय संसद्को बजेट अधिवेशन सुरु

शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • संघीय संसद्को बजेट अधिवेशन सुरु

    काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक अहिले १ बजेबाट सुरु भएको हो ।

    बजेट अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटबारे छलफल हुनेछ। यसपालि बजेटसँगै अरू विधेयकहरू टुंग्याउने तयारी छ। विद्यालय शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने तयारी छ।

    संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij