कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षाका लागि नयाँ संशोधित तालिका सार्वजनिक गरेको छ ।

    यसअघि तय गरिएको वैशाख ११ बाट सुरु हुने भनिएको परीक्षा अचानक स्थगन गरिएको थियो । बोर्डले मंगलबार पुरानो तालिका कार्यान्वयन नगर्ने निर्णय गरेपछि बुधबार नयाँ तालिका सार्वजनिक गर्दै अब परीक्षा वैशाख २१ गतेबाट सुरु हुने जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij