अब बिदाबाहेक सबै दिन संसद् चल्ने

अब बिदाबाहेक सबै दिन संसद् चल्ने

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • अब बिदाबाहेक सबै दिन संसद् चल्ने

    काठमाडौं। अब शनिबार र सार्वजनिक बिदा बोहकका बसै दिन संसद् सञ्चालन हुने भएको छ।

    बुधबार बसेको प्रमुख सचेतकहरुसँगको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बोहकका दिन संसद् चलाउने प्रस्ताव गरेका थिए।

    बैठकमा सभामुखको प्रस्ताव अनुमोदन भएको बताइएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij