प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौँ महानगरापलिकाको आग्रह

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौँ महानगरापलिकाको आग्रह

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौँ महानगरापलिकाको आग्रह

    काठमाडौँ । काठमाडौँ महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ ।  प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।


    महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास  र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताए ।  

    महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरे। उद्योग कलकारखानालाई   ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न  पनि विभाग प्रमुख राईले आग्रह गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij