नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

    काठमाडाैं । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर रिजाल निर्वाचित भएका छन् । निकटम प्रतिष्पर्धी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल सभापतिमा निर्वाचित भएका हुन् । 

    सचिवमा नेविसङ्घका मनमोहन भट्ट र कोषाध्यक्षमा विधिशा मिश्र निर्वाचित भएका छन् । हिजो भएको चुनावमा एक हजार ६ सय ५३ मत खसेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij