कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.धामी

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.धामी

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.धामी

    कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त भएका छन् ।

    प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा धामीलाई दिइएको प्रतिष्ठानले जनाएको । प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहेका डा धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सूचारु गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

    यसअघि प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij