प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा (सूचीसहित)

प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा (सूचीसहित)

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा (वरिष्ठ नायव निरीक्षक)मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै वरिष्ठ सईमा बढुवा हुने ७५ जनाको नाम सार्वजनिक गरेको छ । 

    हेर्नुहोस् सूची

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij