त्रिभुवन विश्वविद्यालयमा आजबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल अनलाइनबाटै

त्रिभुवन विश्वविद्यालयमा आजबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल अनलाइनबाटै

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • त्रिभुवन विश्वविद्यालयमा आजबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल अनलाइनबाटै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र अनलाइनबाट लिन सकिने भएको छ । २०८२ वैशाख २ गते बिहान ११ बजेदेखि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अनलाइनबाट आवेदन सञ्चालन गरेको शिक्षा मन्त्रालयले जनाएको छ । 

    हालका लागि भुक्तानी कनेक्ट आइपीएसबाट गर्न सकिनेछ र क्रमशः अन्य भुक्तानी गेटवेहरू समेत समावेश गर्दै जाने जानकारी त्रिभुवन विश्वविद्यालयले दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij