६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहअन्तर्गत ६१ जना प्रहरी वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरिएको छ । २०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) बमोजिम उनीहरूको बढुवा सिफारिस गरिएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij