नयाँ वर्षको दिन कस्तो रहला मौसम ?

नयाँ वर्षको दिन कस्तो रहला मौसम ?

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • नयाँ वर्षको दिन कस्तो रहला मौसम ?

    काठमाडौं । नयाँ वर्षको दिन आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरु र बाँकी प्रदेशका एक–दुई ठाउँमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हिमपातको समेत सम्भावना छ । यतिखेर भने देशका धेरै ठाउँको मौसम सफा छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij