१२ घण्टा लम्बियो विरगञ्जमा लगाइएको कर्फ्यु

१२ घण्टा लम्बियो विरगञ्जमा लगाइएको कर्फ्यु

आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • १२ घण्टा लम्बियो विरगञ्जमा लगाइएको कर्फ्यु

    काठमाडौं । वीरगन्जमा हिजो साँझदेखि लगाइएको कर्फ्यु १२ घण्टा लम्बिएको छ । 

    दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो । 

    तर अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार समय राति १२ बजेसम्मलाई बढाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij