दुर्गा प्रसाईंसँगै अंगरक्षक दीपक खड्का पनि पक्राउ

दुर्गा प्रसाईंसँगै अंगरक्षक दीपक खड्का पनि पक्राउ

शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • दुर्गा प्रसाईंसँगै अंगरक्षक दीपक खड्का पनि पक्राउ

    काठमाडौँ । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंसँगै प्रहरीले उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिएको छ। 

    प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेको छ। 

    उनीहरूलाई आजै बिहान काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइएको छ। अब झापास्थित भद्रपुर विमानस्थलबाट उनीहरूलाई फ्लाइटमा काठमाडौँ ल्याइँदै छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij