काठमाडौंको बलम्बुस्थित एक घरमा भल पस्यो, १५ लाखको क्षति अनुमान

काठमाडौंको बलम्बुस्थित एक घरमा भल पस्यो, १५ लाखको क्षति अनुमान

बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौंको बलम्बुस्थित एक घरमा भल पस्यो, १५ लाखको क्षति अनुमान

    काठमाडौं । काठमाडौंको बलम्बुस्थित एक घरमा भल पसेको छ। बिहीबार बिहान ५ बजे चन्द्रागिरि नगरपालिका–१२ बलम्बु संगम बस्तीस्थित एक घरको भुइँतलामा भल पसेको हो । 

    धादिङ थाक्रे गाउँपालिका–३ घर भई बस्ने वर्ष ३४ को कृष्णप्रसाद सिग्देलको कोठा पछाडिबाट भल पसेको प्रहरीले जनाएको छ।

    कोठामा रहेका १५ लाख ५२ रुपैयाँ बराबरका विभिन्न सामानमा क्षति पुगेको हो। सोफा सेट, दराज, फ्रिज, लगायत विभिन्न सामानमा क्षति पुगेको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij