काठमाडौंको शंखमूलमा एक जना व्यक्ति मृत भेटिए

काठमाडौंको शंखमूलमा एक जना व्यक्ति मृत भेटिए

बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौंको शंखमूलमा एक जना व्यक्ति मृत भेटिए

    काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ शंखमूलमा एकजना पुरुषको शव भेटिएको छ । मोरङको विराटनगर घर भएर शंखमुलमा डेरी गरेर बस्ने युवराज ढकालको शव भेटिएको प्रहरीले जनाएको छ । 

    ४५ वर्षीय ढकाल आफ्नै डेरामा मृत भेटिएका हुन् । उनी विराटनगर महानगरपालिका–३ का स्थानीय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij