वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार साँझ भएको वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । 

    ठाउँठाउँमा खसेको पहिरो पन्छाउन जेसीबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij