डिआईजी जनक भट्टराई एआईजीमा बढुवा

डिआईजी जनक भट्टराई एआईजीमा बढुवा

बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • डिआईजी जनक भट्टराई एआईजीमा बढुवा

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय हाे । 

    भट्टराई कर्णाली प्रदेशमा कार्यरत छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij