प्रहरीका ५ समूहका २८ वरिष्ठ सईको बढुवा (सूचीसहित)

प्रहरीका ५ समूहका २८ वरिष्ठ सईको बढुवा (सूचीसहित)

बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • प्रहरीका ५ समूहका २८ वरिष्ठ सईको बढुवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ५ विभिन्न प्राविधिक समूहका सईहरु वरिष्ठ सईमा बढुवा भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयद्वारा प्रकाशित सिफारिस सूचीअनुसार प्रहरी अस्पतालको नर्सिङ समूहका तीन, स्वास्थ्य उपसमूहका एक, इन्जिनियरिङ/सञ्चारतर्फ २१, कम्प्युटर/सूचना प्रविधितर्फ दुई र केनाइन उपसमूहका एकको बढुवा भएको हाे ।

    प्रहरीको प्राविधिक समूहमा राजपत्र अनङ्कित, तृतीय श्रेणीको अधिकृततर्फ सीधै सई दर्जामा भर्ना हुने व्यवस्था छ । अहिले बढुवा सिफारिस भएका अधिकृत प्रायः सई दर्जामा भर्ना भएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij