टीकाथलीमा बोरिङ खन्दा निस्केको आगो साढे दुई घन्टापछि नियन्त्रणमा

टीकाथलीमा बोरिङ खन्दा निस्केको आगो साढे दुई घन्टापछि नियन्त्रणमा

मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • टीकाथलीमा बोरिङ खन्दा निस्केको आगो साढे दुई घन्टापछि नियन्त्रणमा

    काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ खन्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ ।

    मंगलबार बिहान ललितपुरको टीकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिकै खानेपानी आयोजनाका लागि डिप बोरिङ गर्ने क्रममा आगो निस्किएको हो।

    बिहान ९ः३० बजे निस्किएको आगो झन्डै साढे दुई घन्टापछि नियन्त्रणमा आएको हो ।  करिब ३०० मिटर ९९ सय फिट० खनेपछि आगोको ज्वाला निस्केको हो । 

    स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका थिए । फायर स्टेङ विसरको सहयोगमा निभाइएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij