काठमाडौं । त्रिवि शिक्षण अस्पतालले क्लिनिकल रजिस्ट्रार माग गरेको छ । अस्पतालले एक सुचना जारी गर्दै आज ७ जना क्लिनिकल रजिस्ट्रार माग गरेको हो ।
अस्पतालले बालरोग, सामान्य चिकित्सा, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग र जनरल सर्जरी विभागमा जम्मा ७ जना क्लिनिकल रजिस्ट्रार माग गरेको हो ।
इच्छुक उम्मेदवारले फागुन २६ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ ।
