फोक्सोको क्यान्सर पिडित वडाध्यक्षको निधन

फोक्सोको क्यान्सर पिडित वडाध्यक्षको निधन

शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • फोक्सोको क्यान्सर पिडित वडाध्यक्षको निधन

    काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय मुखियाको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

    माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवका अनुसार, गत स्थानीय निर्वाचनमा उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निर्वाचित भएका थिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij