आगामी आर्थिक वर्षको बजेट लेखनका लागि श्रीकृष्ण नेपालको संयोजकत्वमा समिति गठन

आगामी आर्थिक वर्षको बजेट लेखनका लागि श्रीकृष्ण नेपालको संयोजकत्वमा समिति गठन

बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • आगामी आर्थिक वर्षको बजेट लेखनका लागि श्रीकृष्ण नेपालको संयोजकत्वमा समिति गठन

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा प्रक्रिया अघि बढाउने उद्देश्यले अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा गठन गरिएको समितिमा विभिन्न महाशाखा प्रमुख तथा सम्बन्धित निकायका पदाधिकारी सदस्य रहेका छन् ।

    समितिको सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij