८० बढी सहसचिवको पदस्थापन र सरुवा

८० बढी सहसचिवको पदस्थापन र सरुवा

मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • ८० बढी सहसचिवको पदस्थापन र सरुवा

    काठमाडौँ । ८० बढी सहसचिवको सरुवा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमवार अवेर बसेको मन्त्रिपरिषद् बैठकले ८० बढी सहसचिवको सरुवा गरेको हो ।

    एक मन्त्रीका अनुसारचार दर्जन नवनियुक्तसहित प्रदेश तथा संघीय मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij