काठमाडौंका यी स्थानमा आज ५ घण्टा विद्युत अवरूद्ध हुने

काठमाडौंका यी स्थानमा आज ५ घण्टा विद्युत अवरूद्ध हुने

शनिवार, फाल्गुण १० २०८१
शनिवार, फाल्गुण १० २०८१
  • काठमाडौंका यी स्थानमा आज ५ घण्टा विद्युत अवरूद्ध हुने

    काठमाडौं । काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार पाँच घण्टा विद्युत अवरूद्ध हुने भएको छ । 

    नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको सतुंगल फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो । 

    उक्त फिडर अन्तर्गत पर्ने कन्चन गेट, बेसी गाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रमा विद्युत लाइन काटिने प्राधिकरणले जनाएको छ ।

    निर्धारित काम तोकिएको समय अगाडि नै सम्पन्न भए त्यसअगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij