सशस्त्र प्रहरीका ३ एसएसपी डीआईजीमा बढुवाको लागि सिफारिस

सशस्त्र प्रहरीका ३ एसएसपी डीआईजीमा बढुवाको लागि सिफारिस

शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • सशस्त्र प्रहरीका ३ एसएसपी डीआईजीमा बढुवाको लागि सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

    बढुवा सिफारिस समितिले बिहीबार रिक्त ३ डीआईजी पदका लागि बढुवा गर्न नाम सिफारिस गरेको हो । 

    यसरी सिफारिसमा पर्ने पहिलो नम्बरमा कृष्ण ढकाल, दोस्रो नम्बरमा दीपेन्द्र कुँवर र तेस्रो नम्बरमा विष्णुप्रसाद भट्ट रहेका छन् । 

    उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने व्यवस्था छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij