नेपाल टेलिकमले माग्यो उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी

नेपाल टेलिकमले माग्यो उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी

शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • नेपाल टेलिकमले माग्यो उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी

    काठमाडौं ।  नेपाल टेलिकममा विभिन्न पदका ६९ जना कर्मचारीका लागि विज्ञापन खुलेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो ।

    आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ ।

    योग्य उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् ।

    आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ । त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij