ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप, १२ जना घाइते

ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप, १२ जना घाइते

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप, १२ जना घाइते

    काठमाडौं ।  ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप भएको छ ।

    झडपमा परी १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको जनाइएको छ । 

    सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानीको थियो । प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास र लाठी चार्ज गरेका थिए । ५ राउण्डभन्दा बढी अश्रु ग्यास प्रहार भएको प्रहरीको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij