टेलनेट इन्टरनेट कम्पनीको लाइसेन्स खारेज

टेलनेट इन्टरनेट कम्पनीको लाइसेन्स खारेज

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • टेलनेट इन्टरनेट कम्पनीको लाइसेन्स खारेज

    काठमाडौं । नेपाला दूरसञ्चार प्राधिकरणबाट २०७१ फागुन १ गते अनुमति पाएको इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ ।

    प्राधिकरणले एक सुचना जारी गर्दै टेलनेट इन्टरनेटको अनुमतिपत्र खारेज भएको जनाएको हो ।  पोखरालाई आधार बनाएर सेवा दिने गरी दर्ता भएको यो कम्पनीको यही फागुन १ देखि इजाजतपत्र खारेज भएको छ ।

    इजाजतपत्र खारेज भएको मितिले ३० दिनभित्र दूरसञ्चार प्राधिरकणमा सम्पर्क गर्न र नियामानुसारको तिर्न बुझाउन बाँकी रकम चुक्ता गर्न आग्रह गरेको छ । अन्यथ कानून अनुसार कारवाही हुने भन्दै प्राधिकरणले उक्त सेवाप्रदायकलाई सचेतसमेत गराएको छ ।

    NTA notice.jpg

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij