जन्ती पुर्याएर फर्केको बस काभ्रेको तेमालमा दुर्घटना, एक जनाको मृत्यु

जन्ती पुर्याएर फर्केको बस काभ्रेको तेमालमा दुर्घटना, एक जनाको मृत्यु

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • जन्ती पुर्याएर फर्केको बस काभ्रेको तेमालमा दुर्घटना, एक जनाको मृत्यु

    काभ्रेपलाञ्चोक । जन्ती पु¥याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

     जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij