चार हजार बढी प्रहरी जवानको एकै पटक सरुवा, को कहाँ ? (सूचीसहित)

चार हजार बढी प्रहरी जवानको एकै पटक सरुवा, को कहाँ ? (सूचीसहित)

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • चार हजार बढी प्रहरी जवानको एकै पटक सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा जवानहरुको सरुवा गरेको छ । मंगलबार एकैचोटी चार हजार ३८४ प्रहरी जवानहरुको सरुवा भएको हो । उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरुलाई सरुवा गरिएको हो । साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई हेडक्वार्टरले अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij