आज शेयर बजार बन्द रहने

आज शेयर बजार बन्द रहने

बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • आज शेयर बजार बन्द रहने

    काठमाडौं । बुधबार, शेयर बजार नखुल्ने भएको छ ।

    राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएका कारण शेयर बजार पनि बन्द हुने भएको हो ।

    अब भोली बिहीबार नियमित समयमा बजार खुल्नेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij