सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, १५ जना घाइते

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, १५ जना घाइते

बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, १५ जना घाइते

    काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश०००१ ख ०७०१ नम्बरको रात्री बस मंगलबार राति बबई गाउँपालिका-२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो ।

    घाइतेको उद्धार गरी राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । गाडीमा ६०भन्दा बढी यात्रु रहेको र गाडी अनियन्त्रित भएर पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij