लगनखेलमा एक व्यक्ति मृत भेटिए

लगनखेलमा एक व्यक्ति मृत भेटिए

मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • लगनखेलमा एक व्यक्ति मृत भेटिए

    काठमाडौं । ललितपुर महानगरपालिका–१९ लगनखेलमा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर रहेका  छन् ।

    उनी लगनखेलमा राजु अवाले नाम गरेका व्यक्तिले सञ्चालन गरेको भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए ।

    मानन्धर उक्त घरको पाँचौ तलामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij