नेपाल प्रहरीका ४८ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

नेपाल प्रहरीका ४८ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • नेपाल प्रहरीका ४८ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा÷काज भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आज एक सुचना जारी गर्दै सोमबार ४८ जना डीएसपीको काज सरुवा गरेको हो । 

    जस अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेका आयुश प्रसाद जोशीको  काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका ईन्द्रबहादुर रानाको इलाका प्रहरी कार्यालय बुटवल, जिप्रका दाङका ईश्वर थापाको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान घुम्ती प्रशिक्षण शाखा महाराजगञ्ज सरुवा भएको छ ।

    यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका किशोर लम्सालको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएको छ ।  

    हेर्नुस् सूची

    DSP_Kaj_RtmKy6EJpj.jpg

     

    DSP_Kaj2_y5WIvBeN77.jpg

    DSP_Kaj3_aCQEYkiwiY.jpg

    DSP_Kaj4_oCQTmEgx2j.jpg

    DSP_Kaj5_pGV6AAfKCn.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij