शानदार मःम पसलको ग्यास विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

शानदार मःम पसलको ग्यास विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • शानदार मःम पसलको ग्यास विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

    काठमाडौं । कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले रहेका छन् । 

    उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जनाइएको छ । अन्य ९ जनाको उपचार भइरहेको छ ।  

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij