नेपाल– भारत मैत्री संघ दमकमा नयाँ नेतृत्व

नेपाल– भारत मैत्री संघ दमकमा नयाँ नेतृत्व

शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • नेपाल– भारत मैत्री संघ दमकमा नयाँ नेतृत्व

    काठमाडौं । नेपाल– भारत मैत्री संघ दमकमा नयाँ नेतृत्व चयन भएको छ । माघ २६ गते शनिबार मरवाडी सेवा समितिको हलमा बसेको  नेपाल–भारत मैत्री सङ्घ दमक शाखाको साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो ।
     
    समितिको अध्यक्षमा दिनेश कुमार अग्रवाल, उपाध्यक्षमा रुद्रप्रसाद गौतम, सचिवमा संजिव बराल र कोषाध्यक्षमा घनश्याम खनाल छानिएका छन् । त्यसैगरी सदस्यहरूमा राजेन्द्र प्रसाईं, देवीप्रसाद गुरागाईँ, चन्द्र खत्री, प्रकाश बुढाथोकी, भगवान बस्नेत र रमेश अधिकारी चुनिएको नव निर्वाचित उपाध्यक्ष रूद्रप्रसाद गौतमले जानकारी दिए ।

    474004605.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij