प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित

    काठमडाौं । प्रतिनिधिसभाको वैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले माघ २७ गते आइतबार बस्ने गरी अर्को वैठक बोलाएका हुन् । 

    शुक्रबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गरेका छन् । 

    त्यस्तै कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक २०८० र विधायन विधेयक २०८१ लाई पारित गरियोस् भनेर प्रस्ताव पेस गरेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij