टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं ।  टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको  छ।  बुटवलबाट पश्चिमतर्फ आँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । 

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४६ वर्षका उमेश भण्डारीको मृत्यु भएको हो ।
     
    ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij