साँखु प्रहरी प्रभागमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

साँखु प्रहरी प्रभागमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • साँखु प्रहरी प्रभागमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडौं । काठमाडौंको साँखु प्रहरी प्रभागमा एक जना महिला प्रहरी मृत भेटिएकी छिन् ।

    महिला प्रहरी निशा चौधरी ब्यारेकको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    चौधरी गौशाला प्रहरीमा कार्यरत थिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij