नेपाल प्रहरीका ३७ जना एसपीको पदस्थापन, को कहाँ ?

नेपाल प्रहरीका ३७ जना एसपीको पदस्थापन, को कहाँ ?

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • नेपाल प्रहरीका ३७ जना एसपीको पदस्थापन, को कहाँ ?

    काठमाडौं । नेपाल प्रहरीको  प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ जनाको पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालय एक सूचना निकाल्दै ३७ एसपीको पदस्थापन गरेको हो । 

    पदस्थान सूची अनुसार कुलदीप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएको छ ।सुमित खड्कालाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij