आज लुम्बिनी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

आज लुम्बिनी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • आज लुम्बिनी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

    काठमाडौं । दाङ । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिए । 

    उनका अनुसार  स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रूपमा मनाउने गरिन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij