काठमाडौं । नेपाल प्रहरीका ९३७ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार ९३७ असईको सरुवा गरेको हो ।
प्रचलित नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी असईहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
को कहाँ सरुवा भए ? (सूचिसहित)