एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सयमा रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij