भेरीगंगामा बससँग ठोक्किँदा ट्रक चालकको मृत्यु

भेरीगंगामा बससँग ठोक्किँदा ट्रक चालकको मृत्यु

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • भेरीगंगामा बससँग ठोक्किँदा ट्रक चालकको मृत्यु

    काठमाडौं । भेरीगंगामा बस र मिनी ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।  

    दुर्घटनामा ट्रक चालक दैलेख गुराँस गाउँपालिका–१ का ३१ वर्षका हिरा पुन मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  

    बिहीबार दिउँसो रत्नराजमार्गस्थित भेरीगंगा नगरपालिका–३ सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशामा रहेको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रकसँग ठोक्किएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij