बिरामी बोकेर काठमाडौँ आउँदै गरेको टाटा सुमो ओखलढुंगामा दुर्घटना, ३ जनाको मृत्यु

बिरामी बोकेर काठमाडौँ आउँदै गरेको टाटा सुमो ओखलढुंगामा दुर्घटना, ३ जनाको मृत्यु

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • बिरामी बोकेर काठमाडौँ आउँदै गरेको टाटा सुमो ओखलढुंगामा दुर्घटना, ३ जनाको मृत्यु

    काठमाडौं । बिरामी बोकेर काठमाडौँ आउँदै गरेको टाटा सुमो ओखलढुंगामा दुर्घटना भएको छ । मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् ।

    सुमो खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij